वेसीशहर, लमजुङ

प्यान नं.

३०२९४४११२

सम्पूर्ण वित्तीय सेवा प्रदान गर्न सक्षम समुदायको पहिलो छनौट कृषक जागरण साकोस

Business growth solutions

हाम्रो वेबसाईटमा स्वागत

सदस्यहरुको भकारी कृषक जागरण सहकारी भन्ने मुल नारा लिएको यस कृषक जागरण वचत तथा ऋण सहकारी २०५६ साल वैशाख ६ गते कृषक जागरण उपभोक्ता सहकारी संस्था लि.को नाउँमा लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरमा स्थापना भई स्थानिय कृषकहरुद्धारा उत्पादित ताजा तरकारी तथा फलफुल संकलन तथा विक्रि वितरण गर्दै आएकोमा यस सहकारीले २०५९ साल फागुन २० गते देखि बचत तथा ऋण कारोबार सुरु गरि मिति २०६८ साल पौष १९ गते संस्थाको विनियम, लोगो र उद्देश्य समेत परिवर्तन गरि साविक उपभोक्ता को ठाउमा वचत तथा ऋण राखि डिभिजन सहकारी कार्यालय दमौलिबाट स्विकृत लिई सस्था अगडि वढ्दै आएको छ ।

हाम्रो सेवाहरु

ताजा समाचार