१.सदस्यले मासिक रुपमा न्यूनतम ५० भन्द वढि रकम जम्मा गरि १५ वर्षे अवधिको लागि यो खाता खोल्न सक्नेछन् ।

२.अवधि पुराभए पछि डवल भुक्तानि दिईने छ ।

३.सदस्यले विचमा खाता बन्ध गर्न चाहेमा ५ प्रतिशत व्याज सहित खाता वन्द गर्न सक्ने छन् ।

४.खाता खोल्दा कवुल गरिए भन्दा घटि वढि रकम यस खातामा जम्मा गर्न सकिने छैन ।