Festival Saving

१. सदस्यले नियमित आफ्नो अनुकुल पर्ने रकम यस वचत खातामा जम्मा गर्दै जान सक्ने छन् ।
२. दशै, तिहार, तिज, लोछार जस्तो पर्व मानउन र सामजिक रितीरिबाज परमपरा मान्न रु.१०० न्यूनतम व्यलेन्स राखेर रकम झिक्न सकिने छ ।
३. यस खातामा बार्षिक ९।५∞ व्याज दिइनेछ । व्याजको भुक्तानी सोहि खातामा त्रैमासीक जम्मा गरिनेछ ।