सेवा प्रदान गर्न सक्षम, समुदायको पहिलो छनौट कृषक जागरण साकोस ।
वचत ऋणको दर्शन र सिद्धान्तमा प्रतिवद्ध रहि आफना सदस्यहरुलाई सरल , शुलभ, एवं गुणस्तरीय वित्तिय सेवा मार्फत उनिहरुको आर्थिक, सामाजिक , सांस्कृतीक तथा वातावरणिय अवस्थामा समृद्धता ल्याउन।

उद्देश्य
संस्थामा आवद्ध सदस्यहरुको आर्थिक तथा सामजिकरुपमा जिवन स्तर उकास्नको लागि मितव्यीता अपनाई वचत गर्ने वानिको विकास गर्ने

२. सदस्यहरुलाई भरपर्दोरुपमा वित्तिय सेवा उपलब्ध (प्रतिष्पर्धी दरमा बचतको व्याज दिने, सरल र सूलभ कर्जा, समुहमा आवद्ध सदस्यहरुलाई लघुवित्त मार्फत सामुहिक जमानिमा बिना धितो कर्जा घर दैलोमानै उपलब्ध गराउने)

३. सदस्यहरुको व्यवसायीक क्षमता अभिवृद्धिको लागि आवश्यक परामर्शा, तालिम, समन्वय गरि सुलभ रुपमा कर्जा उपलब्ध गराउने ।

४. सदस्यहरुको सुविधाको लागि संपूर्ण सेवा केन्द्रहरुमा मनिट्रान्स्फर सेवा उपलब्ध गराउने

५. सहकारीको सिद्धान्त, मुल्य र मान्यतामा रहि विभिन्न संस्थाहरुमा आवद्धा भइ संस्थाको क्षमता वद्धि गरि सेवामा गुणस्तरता ल्याउने