Kopila tatha Khutruke Saving

१. खातामा आ-ना अविभावकको संरक्षकत्वमा न्युनतम रु. ५०।- रकम सम्म जतीवेला पनि जम्मा गर्न सक्नेछन् । पहिलो पटक खाता खोल्दा रु. १००।- जम्मा गर्नु पर्ने छ ।
२. बालवालिका १६ बर्ष उमेर पार गरेपछि यो रकम स्वतः उनीहरुको स्वामित्वमा सर्नेछ र शेयर सदस्य वन्न सक्नेछन् ।
३. बाल बचतमा जम्मा भएको रकम अविभावकले झिक्न पाउने छैन । तर वाल बचत कर्ता विरामी परेमा वा राम्रो शिक्षाको अवसर पाएमा वावु आमा दुवैको सहमतिमा प्रमुख कार्यकारी अधिकृतको निर्णयबाट बचत रकम र्फिता गर्न भने यो दफाले बाधा पर्नेछैन ।
४. यस खातामा बार्षिक ११।५ प्रतिशत ले व्याज दिइनेछ ।
५. यस खातामा त्रैमासीक रुपमा ब्याज सोही खातामा जम्मा गरीने छ ।
६. सदस्यको छोरा, छोरी र नाति, नातिनीले मात्र यस खाता खोल्ला सक्ने छन् ।
७. सदस्यहरु सदस्य राहत कोषमा आवद्ध भएको खण्डमा सदस्यको छोरा छोरी जन्मना साथ घर दैलोमा नै गई खत्रुके वितरण र शिसुको मुख हर्ने र रु.३००।- दक्षिणा समेत दिई खाता खोलाईने छ ।
८. नियमित वाल वचत गर्ने वाल सदस्यहरु मध्येबाट राम्रो वचत गर्ने वाल सदस्यहरुलाई वार्षिक मसलन्द समेत उलब्ध गराईने छ ।
९. वाल वचत गर्ने सदस्यहरुलाई उच्च शिक्ष अध्ययन गर्न सौलियत कर्जा प्रदान गरिने छ ।