१. सदस्यहरुले यस खातामा जुनसुकै बेला जति पनि रकम जम्मा गर्न सक्नेछन् ।

२. यस खातामा बार्षिक ७।५-११।५ % व्याज दिइनेछ । व्याजको भुक्तानी सोहि खातामा त्रैमासीक जम्मा गरिनेछ ।

३. बचतकर्तालाई खाताको रकम झिक्नको लागी भुक्तानी रसिद-चेक उपलब्ध गराईनेछ ।

४. यस खाताबाट जतिसुकै बेला पनि रकम झिक्न सकिनेछ ।

५. यस खातामा न्युनतम रु. १०००।- प्रतिशत आफ्नो खातामा राख्नुपर्दछ ।