Super Saving

१. सदस्यहरुले यसखातामा जतिपनि रकम राख्न सक्नेछन्।
२. यस खातामा बार्षिक ८-१२ % व्याज दिइनेछ । व्याजको भुक्तानी सोहि खातामा त्रैमासीक जम्मा गरिनेछ ।
३. बचतकर्तालाई खाताको रकम झिक्नको लागी भुक्तानी रसिद-चेक उपलब्ध गराईनेछ ।
४. यस खाताबाट जतिसुकै बेला पनि रकम झिक्न सकिनेछ ।
५. यस खातामा न्युनतम रु. १०००० प्रतिशत आफ्नो खातामा राख्नुपर्दछ ।
६. यस खाताबाट दिनमा रु.१०,००,०००।- सम्मा निकाल्न सकिने छ । सो भन्दा थप रु. ५,००,०००।- सम्मा निकाल्न परेमा १ दिन अगावै जानकारी दिनु पर्ने छ ।